साहित्य सिर्जनामा काँग्रेसका युवा नेता

काठमाडौं । नेपाली काँग्रेसको राजनीतिमा सक्रिय युवा विद्यार्थीले साहित्य सिर्जना गरी सुनाउने कार्यक्रमलाई पुनः निरन्तरता दिएका छन् । पूर्वराजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिएपछि अन्तरसंवाद समूह स्थापना गरी साहित्यमार्फत् लोकतन्त्रको स्थापनाका लागि अभियान चलाइएको थियो । लोकतन्त्र स्थापनापछि अभियान पनि बन्द भएको थियो । युवा काँग्रेसको यो साहित्यिक अभियान आज वाल्मीकि विद्यापीठबाट फेरि शुरु … Continue reading साहित्य सिर्जनामा काँग्रेसका युवा नेता